काठमाण्डु – प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच नै अगाडी बढ्यो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरु वेल घेराउ गर्न पुगे अनि भट्याउन सुरु गरिहाले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ । यसअघि २३ भदौमा शुरु भएको अधिवेशनमा सभामुखमाथि नै प्रश्न उठाएको एमालेले आजको बैठकमा पनि सोही…