गठबन्धनका नेताहरुलाई देउवाले भनेः ढिला भइसक्यो, चाँडै मन्त्रीको नाम टुंगो लगाउनूस्

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डललाई पूर्णता दिनुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले मन्त्रीको नाम चाँडै बुझाउन दलहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएकाले चाँडै नाम उपलब्ध गराउन आग्रह गरेको बताइन् । ‘मन्त्रिमण्डल विस्तारमा ढिला भइसकेको छ । अब चाँडै…