एमसीसी फेल गराउने माओवादी रणनीतिः अमेरिकाको जवाफले झनै रुष्ट

काठमाण्डु – नेकपा माओवादी केन्द्रले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित हुन नसक्ने बताएको छ । अमेरिकालाई एमसीसीबारे जवाफ दिँदै माओवादी केन्द्रले संशोधन नगर्ने नभए एमसीसी प्रतिनिधिसभाबाट पारित नहुने स्पष्ट पारेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले परितर्माजन नहुने भए एमसीसी पास हुन नसक्ने बताए । ‘हाम्रो पार्टीको बटमलाइन स्पष्ट छ । संसोधन…