काठमाण्डु – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै १२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेकी हुन् । एमालेको माधव नेपाल समूह छोडेकी रचना खड्का अर्थमन्त्री बनेकी छन् । त्यस्तै केशवराज पाण्डे भौतीक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् । विजय सुबेदी सामाजिक विकास मन्त्रालय,…