एमालेले काँचुली फेरेको हो, अब उत्साहका साथ अघि बढ्छौं : विष्णु पौडेल

काठमाण्डु – पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एमालेले काँचुली फेरेर नयाँ जीवन पाएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले विभाजित नभई काँचुली फेरेर नयाँ जीवनको सुरुवात गरेका बताएका छन् । पार्टीबाट छुटेर गएकाहरू नआए पनि एमाले सिंगो र बलियो पार्टी भएको भन्दै…