काठमाण्डु - नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ । सदस्यताको नामावली व्यापक हेरफेर र घटबढ गरेको भन्दै अधिवेशन स्थगित गरिएको जिल्ला सभापति कर्ण बहादुर मल्लले बताएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले केन्द्रीय निर्वाचन समितिले अधिवेशन सम्पन्न गर्नका लागि खटाएको निर्वाचन अधिकृत लोकेन्द्र बहादुर…