काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) विरुद्ध को विरोधमा विप्लव नेतृत्वको नेकपाले साताव्यापी संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । साथै नेकपाको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाण्डुमा अन्तरक्रिया आयोजना गरेको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ । सरकारले कुनै पनि हालतमा संघीय…