एमसीसी उपाध्यक्षलाई ओलीको जवाफः हामी पोजिसन बनाउँदैनौं, गठबन्धनले पोजिसन क्लियर गर्नुपर्छ

काठमाण्डु – चार दिने नेपाल भ्रमणका लागि काठमाण्डु आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन् । बिहीबार बिहान काठमाण्डु आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा अध्यक्ष ओलीसँग उपाध्यक्ष सुमारले एमसीसी परियोजना पास गर्न आग्रह गरेको एमाले विदेश…