काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले राष्ट्रियतमाथि ठूलो हमला भइरहेको बताएका छन् । एमसीसीविरुद्ध जारी आन्दोलनबारे शनिबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले देशमा ठूलो हमला भइरहेको भन्दै अमेरिकी सहयोग नियोग एमसीसी अघि बढाएमा देशमा आगो लाग्ने चेतावनी दिए । एमसीसी पास गर्ने मूर्खता गरिए शेरबहादुर देउवा…