काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान आउनुपर्ने शर्त राखेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न दबाब दिन आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग मेयर हर्कले पुस २० गते मनाउन लागिएको ‘धरान डे’मा प्रचण्ड धरान आउनुपर्ने शर्त राखेका छन् । उनले गत…