काठमाण्डु -सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । साेमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हाे । पूर्वएआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् । सरकारकी प्रवक्ता रेखा…