काठमाण्डु – नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक जारी छ । बैठक केहि बेरअघि पार्टी कार्यालय पेसिडाँडामा सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने उनले बताए । आज बिहान मात्रै मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा छिट्टै मन्त्रिपरिषद्…