प्रदेश २ का मुख्यमन्त्री राउतले गरे दुई मन्त्रीको जिम्मेवारी हेरफेर

काठमाण्डु – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहलाई दिएका हुन् । यसअघि साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको…