काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको हो । उनीहरुबीच भएको भेटमा तत्काल मन्त्रीपरिषद विस्तार गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालको निजि सचिवालयले जनाएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको…