नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

काठमाण्डु- प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । बिहीवार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले…