छमछमी नाच्दै ओलीले मनाए पत्नीको जन्मदिन (भिडियोसहित)

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेका छन् । यतिबेला उनी नाच्दै गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘म त कति भाग्यमानी’ भन्ने बोलको गीतमा छमछमी नाचेको भिडियोमा देख्न सकिन्छ । उनले पत्नीको जन्मदिनको अवसरमा पार्टीका सिमित व्यक्तिहरुलाई मात्रै बोलाएका थिए । बुधबार अध्यक्ष ओली पत्नी…