पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । उनले आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीका पदाधिकारीसहित पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् । अध्यक्ष ओलीले ११ बजे पत्रकार सम्मेलनमार्फत पत्रकारहरुको प्रश्नहरुको समाना गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार एमाले विभाजन…