खिमलाल देवकोटा भन्छन् : तेस्रो धारका नेताहरू अब दास बन्नुको विकल्प छैन

काठमाण्डु- राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले नेकपा एमालेका तेस्रो धारका नेताहरू अब दास बन्नुबाहेक अरु विकल्प नरहेकाे बताएका छन् ।  मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत देवकोटाले प्रतिनिधिसभा विघटन जालसाजी र अपराध थियो भन्ने नेताहरु नै अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न पुगेको बताएका हुन् । एमालेले प्रतिनिधिसभा पुनःस्थापनालाई दुर्भाग्य भनेर देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको बताउँदै देवकोटाले…