एमाले अध्यक्ष ओलीले पठाएको २६० केन्द्रीय सदस्यलाई निर्वाचन आयोगद्धारा मान्यता दिन अस्वीकार

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्य संख्यालाई निर्वाचन आयोगले तत्काल मान्यता नदिने भएको छ । गत मंगलबार पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ बाट २६० पारेर आयोगलाई विवरण दिएको थियो । स्रोतका अनुसार आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान…