काठमाण्डु – गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ऐनविपरित २ लाख ६० हजार रुपैयाँ भत्ता लिएको खुलासा भएको छ ।महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा प्रदेश सभाका संसदीय समितिमा उपस्थित भएवापत् गुरुङ नेतृत्वको सरकारका ७ मन्त्रीले ऐनविपरीत भत्ता लिएको पाइएको हो । सात मन्त्रीहरूले ३ लाख ६ हजारमा कर कट्टी गरी २ लाख ६०…