एमाले सांसदलाई सभामुखको जवाफः जे छ फोनमा भन्नुस, मलाई भेट्नुपर्दैन !

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुसँग भेट गर्न अस्वीकार गरेका छन् । शुक्रबार बिहान सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेका एमाले सांसदहरुसँग भेट गर्न सभामुख सापकोटाले अस्वीकार गरेका हुन् । माधव नेपाल पक्षका १४ जना सांसदलाई पार्टी कारबाहीका लागि सिफारिस गरेको तर, सभामुखले आलटाल गरेको भन्दै एमालेले पटकपटक सापकोटालाई ध्यानाकर्षण गराइरहेको छ । बिहीबार…