माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण

काठमाण्डु – नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदमाथि कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले (समाजवादी) का अध्यक्षसमेत रहेका नेता नेपालसहित १४ जना सांसदहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउन एमालेका नेताहरूले सभामुख अग्नि प्रसाद सापकोटाको ध्यानाकर्षण गराएका हुन् । बिहीबार बिहान नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलगायतको टोलीले तत्काल कारबाही गर्न…