काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले धुल्याउने सपना नदेख्न विपक्षीहरुलाई चेतावनी दिएका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई विभाजन गर्न विपक्षीहरु लागि परेको बताए । उनले नेकपा एमाले भवितव्यले बनेको पार्टी नभएको भन्दै हजारौं शहिद र लाखौं कार्यकर्ताको पसिनाबाट बनेको पार्टी भएको बताए । ‘एमाले कर्कलाको पानी…