वागमती प्रदेश : अष्टलक्ष्मी शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन

काठमाण्डु – बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद गठन गरेकी छन् । बुधबार राति मुख्यमन्त्रीमा नियुक्त भई पद तथा गोपनियताको शपथ लिएकी उनले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी हुन् । जसमा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको…