अध्यादेशपछि कांग्रेसभित्रै किचलो, कानुनमन्त्री मात्रै प्रतिरक्षामा

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्नेछन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेर हिजो राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि सिफारीस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले चालेको यो कदमको चौतर्फी विरोध भएको छ । अध्यादेशले एमालेको…