रुपन्देही- लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दैछ । मंगलबार विपक्षी दलका कारण स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । हिजोको बैठकमा बैठक शुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने र विधानविपरीत गतिविधि गर्ने दुई जना सदस्यलार्ई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरेका थिए ।…