एमाले आजबाट पुरानो संरचनामै फर्कने, तेस्रो धारका नेताहरुको प्रदेश इन्चार्जमा बहुमत

काठमाण्डु– नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई कार्यन्वयनमा लैजाने गरि आज विहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको छ । आजको बैठकमा पूर्व माओवादीबाट आएका नेताहरु समेत सहभागी हुनेछन् । यसअघि हिजो एमालेभित्रको तेस्रो धार अर्थात पार्टी एकता पक्षधर स्थायी कमिटीका…