काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन् । नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् । सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी दर्ता हुने भएको छ…