प्रधानमन्त्रीले यसपटकको चिन भ्रमणमा ऋण सम्झौता गर्नुहुदैन : नेता खनाल

काठमाण्डु–एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चीन भ्रमणको सन्दर्भमा देशको हितलाई ध्यानमा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् । चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले छिमेकीहरूको मनमा कुनै किसिमका शंका छ भने त्यसलाई ध्यानमा राखेर उनीहरूको संवेदनशीलतालाई बुझ्नु पर्ने बताएका हुन् । उनले बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका…