परराष्ट्रमन्त्री डा.राणा १३ मंसिरमा चीन भ्रमणमा जाने

काठमाण्डु – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा १३ मंसिरमा चीन भ्रमणमा जाने निश्चित भएको छ । मन्त्री डा. राणाको स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम भने डाक्टरको समय नमिलेकाले तत्कालका लागि रद्द भएको प्रेस संयोजक एकराज पाठकले काठमाण्डुपाटीलाई जानकारी दिए । ‘‘उहाँ स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम चिकित्सकको समय उपलब्ध नभएकाले नजाने हुनुभयो,’ प्रेस संयोजक…