बाल सुधार गृहबाट फरार भएका २ बालक डेढ घण्टामै पक्राउ

काठमाण्डु – पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका २ बालक डेढ घण्टामै पक्राउ परेका छन् । शुक्रबार दिउँसो करीब १:२० बजे डाका तथा चोरी मुद्दामा बाल सुधार गृहमा रहेका सर्लाहीको मलंगवा नगरपालिका–३ बस्ने वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह सुधार गृहको पूर्वपट्टि रहेको…