काठमाण्डु - नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंगाे लगाउने सहमति भएको छ । बुधबार बुढानिकण्ठमा बसेको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच विवादित विषयलाई तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने समझदारी भएको हाे । 'अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली कांग्रेसको…