सरस्वती गौतमसँग विमला वलीको भलाकुसारीः एमाले जस्तो माओवादी हुँदैन रहेछ !

काठमाण्डु – एमाले छाेडेर माअ‍ोवादी केन्द्र रोजेकी लुम्बिनी प्रदेश सांसद विमला वलीले आफन्तको सम्पर्कमा रहेर मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको खुलेको छ । मुख्यमन्त्रीको निवासमा अपहरणमा परें भनेकी सांसद वली आफन्तहरुसँग नियमित सम्पर्कमा रहेको खुलेको हो । एमाले सांसद सरस्वती गौतमले वलीले झुटो आरोप लगाएको बताइन् । उनले सांसद वलीलाई आफूले मुख्यमन्त्री निवास बाहिर प्रत्यक्ष…