केपी ओलीले मलाई जति नै गाली गरे पनि एकताको पक्षमा छुः माधव नेपाल

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । शुक्रबार बसेको आफू पक्षको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले जति नै गाली गरेर पनि एकताको पक्षमा रहेको बताएका छन् । त्यस्तै उनले आलोचना गर्दा संयमित हुन पनि आग्रह गरेका छन् । ‘आलोचना गर्दा जिम्मेवार र संयमित…