काठमाण्डु – नेकपा एमाले रोजेका माओवादी केन्द्रका पुर्व नेताहरुलाई माओवादीमै फर्काउने पहल सुरु भएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग-अलग बनेसँगै माओवादीका केही नेताहरुले एमाले रोजेका थिए । माओवादीका प्रभावशाली नेताहरु रामबहादुर थापा ,लेखराज भट्ट, टोपबहादुर रायमाझी , प्रभु साह र गौरीशंकर चौधरीलगायत नेताहरु एमालेमै बसेका थिए । त्यसमध्ये रामबहादुर थापाले…