काठमाण्डु – राष्ट्रियसभा सदस्य विमला घिमिरेले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुईन काटेर वेपत्ता भएका नेपाली युवाका विषयमा सरकारले भारतसँग कुरा नगरेर शिर निहुरिएको बताएकी छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद घिमिरेले दार्चुलाको घटनाले नेपालीहरुको शिर निहुरिएको भन्दै अब आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार ? भन्दै प्रश्न गरेकी छन् । ‘दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन…