कुलमान घिसिङले पाए ४ वर्षको नियुक्तिपत्र

काठमाण्डु- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । उनले बुधवार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर  नियुक्तिपत्र बुझेका हुन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । ११ महिनाअघि चारवर्षे कार्यकाल सकिएपछि घिसिङ बिदा…