काठमाण्डु– नेपाली कांग्रेसमा महाधिवेशन सार्ने विषयमा छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको नयां कार्यतालिकाबारे छलफल सुरु गरेका हुन । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित मितिमा नै हुनुपर्ने आवाज उठाइरहेको छ । तर, प्रधानमन्त्री देउवा भने महाधिवेशन सार्ने पक्षमा छन् । नेपाली कांग्रेसले भदौ १६–१९…