शशाङ्क भन्छन् – मंसिरमा महाधिवेशन हुन्छ

चितवन – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् । शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए । उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने…