भयावह बन्यो दिल्लीको प्रदूषण

काठमाण्डु-भारतको राजधानी दिल्लीमा प्रदूषण उच्च्स्तरमा पुगेको छ । बढ्दो प्रदूषणका कारण आजदेखि विद्यालयहरू बन्द गरिएका छन् । वायु प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीका सबै प्राथमिक विद्यालयहरू आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ । दिल्ली सरकारका अनुसार जबसम्म वायु प्रदूषणको तहमा सुधार हुँदैन तबसम्म विद्यालय बन्द रहने र अनलाइन माध्यमबाट…