काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेका बेला सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारी गर्दैछ । जेनजी आन्दोलनको जगमा सक्रिय युवा अभियन्ताहरू संस्थागत रूपमा प्रत्यक्ष राजनीतिमा होमिने तयारी गरिरहेका बेला राजनीतिक वृत्तमा रास्वपा सभापतिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई भित्र्याउन लागिएको हल्ला चलेको छ । यसले…