मनसुन क्रमशः कमजोर हुँदै, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाण्डु- हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही…