मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन माओवादी केन्द्रको निर्देशन

काठमाण्डु – नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पंक्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ । पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न,…