बालेन शाह र सुदनलगायत विदेशी दलाल हुन् : महेश बस्नेत

काठमाण्डु - नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन्। उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए। ‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन्। यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने। उनले हालैको…