काठमाण्डु— सर्वोच्च अदालतमा आज मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाई हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सुनुवाई हुने भएको हो । गत जेठ ६ गते सर्वोच्च अदालतले सांसदबाट रिक्त भएका ६ जना मन्त्रीको पद खारेज गरी काम/कारबाहीमा रोक लगाएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले चुनावी सरकारको…