काठमाण्डु – सर्वोच्च अदालतले नवनियुक्त मन्त्रीलाई काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतको आदेशले जनता समाजवादी पार्टीसहित २० जना मन्त्री पदमुक्त हुने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले नवनियुक्त मन्त्रीहरुलाई काम कारबाही गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले प्रतिनिधि सभा विघटन…