काठमाण्डु – गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठन भएको १० दिन बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । मन्त्री पदको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । मन्त्रिपरिषद विस्तारमा सकस भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रिय नेताहरु गुहारेका छन् । हिजो काठमाण्डु आएका मुख्यमन्त्रीले गठबन्धनमा सामेल दलका केन्द्रिय नेताहरुसंग भेट्दैछन् । बिना विभागीय…