ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ : प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुभन्दा सक्षम आए नेतृत्व छोड्न तयार भएको बताएका छन् । बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा आफूहरुभन्दा सक्षम नेतृत्व नभएकाले यही नेतृत्वलाई स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । प्रचण्डले नेपाली कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिँडेको तर, प्रधानमन्त्री केपी शर्मा ओली संविधान र…