प्रचण्ड र माधवले देउवालाई प्रधानमन्त्री बनाउन खोज्नुको पछाडि केही रहस्य छ : बिजुक्छेँ

काठमाण्डु – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको  समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताएका हुन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल…