काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेस गरेको छ । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूले आयोगमा पुगेर आधिकारिकता दाबी पेस गरेका हुन् । यादव पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर आयोगलाई बुझाइएको छ । निर्वाचन आयोगको…